Notice

संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित:


•    सरकारले मन्त्रीपरिषद्को निर्णय अनुसार नेपाली खेलकुद्की सर्वाधिक सफल महिला खेलाडी संगिना वैद्य लाई १५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
•    २०७१ फागुन २९ गते राष्ट्रपति कार्यालयमा तेक्वाण्डोकी पूर्व राष्ट्रिय खेलाडी वैद्यलाई राष्ट्रपति डा. रामवरण यादवले सम्मानपत्र र पुरस्कार रकमको चेक प्रदान गर्नुभयो ।
•    वैद्य हाल राष्ट्रिय खेलकुद परिषद्मा वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत छिन् ।
•    सन् २००४ को एथेन्स ओलम्पिकमा सहभागिता जनाएकी संगिनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।
 


Other Topics

S.N Title Description
1 साईवर युद्ध भनेको के हो?
2 नेपालसँग दोहोरो कर मुक्ति सम्झौता भएका देशहरु
3 Career News and Info असार २२, २०७४
4 Career News and Info जेठ १७, २०७४
5 Career News and Info असार १३, २०७४
6 ग्रेट हिमालयन ट्रेल
7 महालेखापरीक्षकको काम, कर्तव्य र अधिकारहरू
8 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
9 के हो एमसीपीएम ?
10 Career News and Info श्रावण २४, २०७४
Please login to view more important topics.