Notice

सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपाललाई अवार्ड


o    सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान गरेबापत नेपालले एक लाख डलर एक करोड नेपाली रुपैयाँको अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।
o    स्वास्थ्यका क्षेत्रमा काम गर्दे आइरहेको अन्तर्राष्ट्रिय संस्था ब्लुमबर्ग फिलान्थ्रोपिजले सुर्तीजन्य पदार्थको बट्टामा चेतावनीमूलक सन्देश र घातक रंगिन चित्र छाप्ने व्यवस्थाको कदर गर्दै नेपाललाई ब्लुमबर्ग फिलान्थोपिजल अवार्ड फर ग्लोबल टोबाको कन्ट्रोल २०१५’ अवार्ड प्रदान गरेको हो ।
o    फाउण्डेशनले विभिन्न ६ वटा विधामा ६ वटा मुलुकलाई अवार्ड दिएकामा नेपालले चेतावनी विधामा अवार्ड पाएको हो ।


Other Topics

S.N Title Description
1 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
2 नेपालको दोस्रो पूर्ण कुम्भ महोत्सब
3 आर्थिक तथा सामाजिक परिषदका सदस्यहरु
4 कुलिङ ब्रेक भनेको के हो ?
5 नेपालको परराष्ट्र नीतिका सिद्धान्तहरु
6 DNA Bank
7 जि पि एस रेडियो कलर
8 आ.व. ०७४/७५ को बजेटका राजस्व नीतिका उद्देश्यहरु
9 सुनौला हजार दिन भनेको के हो ?
10 Career News and Info चैत्र १, २०७३
Please login to view more important topics.