Notice

TipanTapan 71

 o ०७१/७२ को युवा प्रतिभा पुरस्कारबाट कसलाई सम्मान गरिएको छ ?नाट्यकर्मी राजन खतिवडा

o त्रिमूर्ति निकेतनले यस वर्षको ‘बालकृष्ण सम पुरस्कार’ कसलाई प्रदान गर्दै छ ? शकुन्तला शर्मा
उद्योगमन्त्री महेश बस्नेत द्धारा लिखित आफ्नो जीवन कथामा आधारित पुस्तक कुन हो ? ‘म महेश’
सन् २०१५मा G-8 समुहवाट निलम्वन गरिएको मुलुक कुन हो ? रसिया
o नेपालकै पहिलो प्राकृतिक शिक्षालयको उद्घाटन कहिले र काहाँ भएको हो ? २०७२ असार २८ चित्तवनमा
भारतका ११ औं राष्ट्रपति एपीजे अव्दुल कलामको निधन कहिले भएको हो ? २०१५ जुलाई २७
दार्चुलाको व्यास गाविसमा पर्ने लिपुलेक वारे चीन र भारतवीच कहिले सम्झौता भएको हो ? सन् २०१५ मे १५ मा
त्रिमूर्ति निकेतनले यस वर्षको ‘देवकोटा काव्य पुरस्कार कसलाई प्रदान गर्दै छ ?केदार शर्मा ढकाल
त्रिमूर्ति निकेतनले यस वर्षको  ‘लेखनाथ काव्य पुरस्कार’ कसलाई प्रदान गर्दै छ ?मनिराज जोशी
युवा पत्रकारिता पुरस्कार २०७१ बाट सम्मानित हुने व्यक्ति को हुन् ? कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापा
स्काई ट्राक्स संगठनले यात्रु सन्तुष्टी सर्भेक्षणका आधारमा विश्वकै उत्कृष्ट विमानस्थलको (स्काई ट्राक्स वल्र्ड एयरपोर्ट अवार्ड २०१५ )उपाधि कुन विमानस्थललाई प्रदान गरेको छ ? सिंगापुरको चांगी विमानस्थल
 

Other Topics

S.N Title Description
1 सगरमाथाभन्दा पहिले
2 वायोमेट्रिक सुरक्षा प्रणाली
3 Career News and Info चैत्र २४, २०७३
4 Career News and Info अाश्विन १७, २०७४
5 सार्क उर्जा सम्मेलन
6 निरक्षरता उन्मूलन वर्ष घोषणा
7 विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा
8 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
9 प्रशिद्ध वैज्ञानिक लुई पास्चर (Louis Pasteur)
10 विस्केट जात्रा
Please login to view more important topics.