Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

निजामति सेवा दिवस २०७२

  • वि.स. २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामति सेवा ऐन प्रारुप गरेको दिनलाई  सम्झेर हरेक वर्ष भदौ २२ गतेलाई निजामति सेवा दिवस मनाउने गरिन्छ । 
  • यस वर्ष (वि.स.२०७२)“निजामति सेवाको सपनाः समृद्ध नेपालको रचना“ भन्ने मुल नाराका साथ देशव्यापी रुपमा १२ औं निजामति सेवा दिवस मनाइएको छ । 
  • निजामति सेवा दिवसको अवसरमा सामान्य प्रशासन मन्त्रालयलले निजामति सेवा पुरस्कार वितरण गर्दछ । यसै क्रममा उत्कृष्ट निजामति सेवा पुरस्कार दश कर्मचारीलाई र निजामति सेवा पुरस्कार ३० कर्मचारीलाई वितरण गरेको छ । तर, २ लाख रुपैयाँ राशिको यसवर्षको सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार भने कसैलाई पनि दिइएन । उत्कृष्टलाई एक लाख र निजामति सेवा पुरस्कार पाउनेलाई जनही ५० हजार रुपैँया पुरस्कार स्वरुप प्रदान गरिन्छ।

Other Topics

S.N Title Description
1 निर्वाचन लोकतन्त्रको मेरुदण्ड कसरी ?
2 Career News and Info वैशाख २०, २०७४
3 पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
4 वित्तीय साक्षरता
5 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
6 सम्पत्ति शुद्धिकरण सम्बन्धी महासन्धी
7 Career News and Info चैत्र ३१, २०७३
8 आठौं साफ च्याम्पियनसिप
9 वायोमेट्रिक सुरक्षा प्रणाली
10 मानव विकास सम्बन्धी आठौं अन्तराष्ट्रिय सम्मेलन नेपालमा
Please login to view more important topics.