Notice

भिट्याक्स भनेको के हो ?

एसएमएस मार्फत सवारी साधनको करबारे जानकारी दिन यातायात व्यवस्था विभागले दिने सेवालाई भिट्याक्स   भनिन्छ ।

-   यो सेवा लिनको लागि ४३२१ मा एसएमएस पठाएर सवारी साधनको तिर्न बाँकी रहेको कर तिर्नु पर्ने समयको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

-   यो सेवा नेपाल टेलिकम, एनसेल र युटिएल को मोवाइलबाट लिन सकिन्छ ।

-   यस सेवाले सन् २०१२ को एमविलियन्थ, एमगभर्नेन्सको अवार्ड प्राप्त गरेको छ 


Other Topics

S.N Title Description
1 नेपालको पहिलो यान्त्रिक पुल
2 राजस्व र व्ययको अनुमान
3 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
4 बालस्ट्रीट कब्जा आन्दोलन
5 लदी ( कोशी ) पूजा
6 राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः
7 विश्वका प्रमुख अग्ला झरनाहरू
8 One Belt One Road (OBOR) सम्बन्धी जानकारी
9 CDM (Cash Deposit Machine)
10 Career News and Info भाद्र २०, २०७४
Please login to view more important topics.