Notice

युरेनियम

-    युरेनियम एक किसिमको धातु हो जसको प्रयोग बढी रुपमा दुई किसिमले

गरेको पाइन्छ ,इन्धनका रुपमा र पारमाणपिक हतियार निर्माणमा ।

-    युरेनियम बाट बिजुली उत्पादन पनि गर्ने गरेको पाइन्छ ।

-    युरेनियम चट्टानमा हुन्छ र यो कहिलेकाँही देखिने र नदेखिने रुपमा हुन्छ ।

कुन चट्टानमा युरेनियम छ भनेर रेडियोधर्मी विकिरणमार्फत थाहा पाउन  सकिन्छ।

-   यसको पारमाणिक भार १९.०५ क्युबिक सेन्टर हुन्छ भने यो विशेषगरी अक्साइड फर्ममा हुन्छ ।

-   नेपालमा मुस्ताङको लोमाङथाङमा ठूलो क्षेत्रफलमा युरेनियम खानीको सम्भावना देखिएको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ५, २०७४
2 लेखापरीक्षण परिचयः
3 पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
4 2012 डि ए14
5 होम स्टे (Home Stay) भनेको के हो ?
6 Career News and Info भाद्र २६, २०७४
7 Telemedicine को वारेमा लेख्नुहोस ।
8 PM10 के हो ?
9 सम्माननीय को ?
10 सम्पत्ति शुद्धिकरण सम्बन्धी महासन्धी
Please login to view more important topics.