Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

कृषि गणना २०६८

-    सिन्धुपाल्चोकको चौतारामा सार्वजनिक

-    खाद्यान्न बालि उत्पादनमा पहिलो मोरङ र दोस्रो झापा,

-    धानबालि उत्पादनमा पहिलो मोरङ र दोस्रो झापा,

-    कूल खेतियोग्य जमिन मध्ये सिंचित ५३.१२ प्रतिशत,

-    सवैभन्दा बढी सिंचीत क्षेत्र बारा र दोस्रोमा रौतहट रहेका छन् ।

    कोशेवालीमा सवैभन्दा बढी दाङ र दोस्रोमा सिराहा

-    तेलहनमा सवैभन्दा बढी दाङ दोस्रोमा नवलपरासी रहेका छन् ।

-    नगदे वालीमा सवैभन्दा बढी सर्लाही र दोस्रोमा सुनसरी रहेको छ ।

-    तरकारी मा पहिलो इलाम र दोस्रो झापा ।

-    आफ्नै कृषि उपजले खान पुग्ने कृषक परिवार ४४ प्रतिशत र खान नपुग्ने कृषक परिवार ५६ प्रतिशत रहेको छ ।

-    खाद्य अपर्याप्तता पूर्तिका लागि ६८ प्रतिशतले स्वदेशमा,१२ प्रतिशतले अन्य जिल्लामा र २ प्रतिशतले पेन्सनको भरमा रहनु परेको ।


Other Topics

S.N Title Description
1 युसिमास
2 राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या
3 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
4 ओस्कार अवार्ड
5 संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु
6 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
7 Career News and Info असार ८, २०७४
8 कार्बन व्यापार भनेको के हो ?
9 Career News and Info वैशाख १२, २०७४
10 Camel Rating System के हो ?
Please login to view more important topics.