Sunday 24th of January 2021
प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र वृद्धिजिवीहरु, स्थानीय समाजसेवीहरु, सेवामा समर्पित संघ–संस्थाहरु, स्थानीयस्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्र प्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिमा प्रत्यक्ष संलग्नता नभएको, अग्रगामी सुधारको पक्षपाति, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सही मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info जेठ १८, २०७४ | |
2 | Career News and Info श्रावण ९, २०७४ | |
3 | सूचना तथा संचारको हकबीच के फरक छ ? | |
4 | आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा | |
5 | विकास योजना भन्नाले के बुझिन्छ ? | |
6 | यः मरी पुन्ही | |
7 | Career News and Info चैत्र ९, २०७३ | |
8 | लेखापरीक्षण परिचयः | |
9 | परमाणु सुरक्षा सम्बन्धी सम्मेलन | |
10 | UNO का अंगहरु | |
Please login to view more important topics. |