Notice

नागरिक समाज परिचय

प्रत्यक्ष रुपमा शासनमा सहभागी हुने राजनैतिक दलहरु, सरकारी कर्मचारीहरु र उद्योग व्यवसायीहरु भन्दा छुट्टै पहिचान भएको स्वतन्त्र वृद्धिजिवीहरु, स्थानीय समाजसेवीहरु, सेवामा समर्पित संघसंस्थाहरु, स्थानीयस्तरमा गठन भएका उपभोक्ता समितिहरु आदिको समूह नै नागरिक समाज हो । वास्तविक रुपमा भन्नु पर्दा नागरिक समाज भनेको प्रजातन्त्र प्रति प्रतिवद्ध, मानव अधिकारका हिमायती, राजनीतिमा प्रत्यक्ष संलग्नता नभएको, अग्रगामी सुधारको पक्षपाति, राजनीतिक पार्टी, सरकार र संस्थाहरुलाई सही मार्गदर्शन गर्न अग्रसर आफैमा सचेत र निष्ठावान समूह हो । नागरिक समाजलाई सभ्य समाज पनि भनिन्छ ।


Other Topics

S.N Title Description
1 Career News and Info जेठ १८, २०७४
2 Career News and Info श्रावण ९, २०७४
3 सूचना तथा संचारको हकबीच के फरक छ ?
4 आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा
5 विकास योजना भन्नाले के बुझिन्छ ?
6 यः मरी पुन्ही
7 Career News and Info चैत्र ९, २०७३
8 लेखापरीक्षण परिचयः
9 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
10 UNO का अंगहरु
Please login to view more important topics.