Monday 18th of January 2021
नेपालमा पहिलोपटक नेपाल सरकार रेलवे नाममा रक्सौलदेखि अमलेखगञ्जसम्म रेलसेवा शुरू भएको थियो । तर, पछि यो सेवा पूर्णरूपमा बन्द भयो । त्यसपछि जनकपुर–जयनगर रेलसेवा शुरू भएको हो । यसको लम्बाइ शुरूमा ५२ किमी थियो । यो रेल सेवा शुरूमा जयनगर–जनकपुर हुँदै बिजुलपुरासम्म चल्दथ्यो । पछि विभिन्न कारणले यो जनकपुरदेखि जयनगरसम्म २९ किमीमात्र सञ्चालनमा छ । हाल नेपालमा सञ्चालन भइरहेको यो एकमात्र रेलसेवा हो । मेची महाकाली रेल निर्माण कार्य शुरु भएता जग्गा बिबाद मुआब्जा आदि कारणबश अगाडी बढ्न सकेको छैन ।
S.N | Title | Description |
---|---|---|
1 | विदेशी मुद्रामा खाता खोल्ने नयाँ व्यवस्था | |
2 | नेपालका हिमालहरू | |
3 | नेपालका जलविद्युत आयोजनाहरु | |
4 | क्लाउड सिडिङ (Cloud Sheeding) भनेको के हो ? | |
5 | Career News and Info मंसिर ११, २०७४ | |
6 | Climate Change Development Portal के हो ? | |
7 | आदिवासी चलचित्र महोत्सव – २०७४ | |
8 | निशाना छाप | |
9 | वित्तीय साक्षरता | |
10 | आँधी नामाकरण समूह | |
Please login to view more important topics. |