Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपालमा रेलको इतिहास

नेपालमा पहिलोपटक नेपाल सरकार रेलवे नाममा रक्सौलदेखि अमलेखगञ्जसम्म रेलसेवा शुरू भएको थियो । तर, पछि यो सेवा पूर्णरूपमा बन्द भयो । त्यसपछि जनकपुर–जयनगर रेलसेवा शुरू भएको हो । यसको लम्बाइ शुरूमा ५२ किमी थियो । यो रेल सेवा शुरूमा जयनगर–जनकपुर हुँदै बिजुलपुरासम्म चल्दथ्यो । पछि विभिन्न कारणले यो जनकपुरदेखि जयनगरसम्म २९ किमीमात्र सञ्चालनमा छ । हाल नेपालमा सञ्चालन भइरहेको यो एकमात्र रेलसेवा हो । मेची महाकाली रेल निर्माण कार्य शुरु भएता जग्गा बिबाद मुआब्जा आदि कारणबश अगाडी बढ्न सकेको छैन ।


Other Topics

S.N Title Description
1 Dynamic Meditation (गतिशिल ध्यान)
2 नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली
3 Career News and Info अाश्विन २, २०७४
4 पोर्टल इन्भेष्ट नेपाल भनेको के हो
5 TIFA :Trade and Investment Framework Agreement
6 के हो ल्याण्डपुलिङ?
7 मोति पुरस्कार २०७०
8 ईईसी नेपाल इभिनिङ्ग–२०१३
9 Career News and Info चैत्र १०, २०७३
10 अध्यादेश भनेको के हो ?
Please login to view more important topics.