Notice

नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु

  • नागरिक चेतना र शिक्षासम्बन्धी विषय राज्यको कम प्राथमिकतामा पर्नु, यससम्बन्धी प्राज्ञिक शिक्षाको व्यवस्था नहुनु,
  • वर्तमान युवापुस्ताहरुमा राष्ट्र तथा राजनीति एवं समाजप्रतिको उदासिनता, 
  • सचेत नागरिकहरुमा राजनीतिक दल वा नेताहरुको व्यवहारप्रति बितृष्णा,
  • गरिब नागरिकहरु जीविकोपार्जनकै लागी राष्ट्रसेवाका सट्टा बिदेशीको गुलाम बन्नुपर्ने बाध्यता रहनु,
  • नागरिक शिक्षा दलगत शिक्षामा रुपान्तरण भएको अवस्था,
  • राजनीतिको विकाससँगै राजनैतिक संस्कारको विकास नहुनु,
  • नागरिक शिक्षाका अनौपचारिक माध्यमहरुको प्रभावकारी उपयोग नगरिनु आदि ।

Other Topics

S.N Title Description
1 DNA Bank
2 नेपालमा बाघ संख्या
3 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
4 नेपालमा स्वास्थ्य विमा
5 बिभिन्न चाडपर्वका खाद्य बस्तु
6 Krinjal Space अभियान भनेको के हो ?
7 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
8 भण्डारखाल पर्व
9 भारतको मंगल ग्रह यात्रा
10 पोर्टल इन्भेष्ट नेपाल भनेको के हो
Please login to view more important topics.