Notice

नेपाल भारतवीच दोहोरो करमुक्ति सम्झौता सम्पन्न

नेपाल र भारत दुई देशबीच UN मोडेलमा सन् १९८७ मा भएको एउटै आधारमा दुई पक्षबाट लगाइने एकै प्रकृतिको कर नलगाउने विषय सम्बन्धी सम्झौता DTAA (Double Taxation Avoidance Agreement) अर्थात दोहोरो कर नलाग्ने सम्झौतालाई विस्थापित गर्ने गरी पुन: OECD Model अनुसार दोहोरो कर मुक्ति सम्झौताभई नेपालका अर्थमन्त्री वर्षमान पून र भारतका वित्त मन्त्री प्रणव मुखर्जी वीच नेपालमा २०६८ मंसिर ११ (27 Nov., 2011)मा हस्ताक्षर भयो । हाल नेपालले १० देशसँग दोहोरो कर मु्क्ति सम्झौता गरेको अवस्था छ ।


Other Topics

S.N Title Description
1 चन्द्रमाको यात्रा अब व्यवसायिक
2 नेपालको अन्तरिम संविधान,२०६३मा हालसम्मका संशोधनहरु
3 के हो मैनबत्ती चित्र विश्लेषण
4 युरेनियम के हो ?
5 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
6 हनुमानढोका दरबार खतराको सूचीमा
7 Career News and Info अाश्विन १८, २०७४
8 BIPPA भन्नाले के बुझिन्छ ?
9 Career News and Info चैत्र १०, २०७३
10 राष्ट्रिय अभिलेखालयबाट पुरातात्विक पुस्तकका गाता चोरी
Please login to view more important topics.