Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

स्मार्ट चालक अनुमतिपत्र

स्मार्ट चालक अनुमतिपत्र बारेमा लेख्नुहोस् ।

उत्तरः       यातायात क्षेत्रमा देखिएको अनियमिता, ढिलासुस्ति रोक्न र चालकको वास्तविक विवरण सहज पहिचान गर्नका लागि सरकारले वितरण गर्न लागेकाे मेसिन रिडेबल (डिजिटल) अनुमती पत्रलाई स्मार्ट चालक अनुमती पत्र भनिन्छ ।
        एशियाली विकास बैंकको सहयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको प्रत्यक्ष निगरानीमा संचालित सूचना तथा संचार विकास आयोजनाले यस सम्बन्धी कार्य गरिरहेको छ ।
        यस प्रयाससंगै आगामि ५ वर्ष भित्र हस्तलिखित चालक अनुमती पत्र विस्थापन गर्ने घोषणा गरिएको छ । 

Other Topics

S.N Title Description
1 नेपालका सरकारी निकायलाई पहिलो पटक आइ एस ओ प्रदान
2 धरौटी स्रेस्ता प्रणाली
3 नेपालको पहिलो यान्त्रिक पुल
4 सुडान घोटाला काण्डः–
5 2012 डि ए 14 के हो ?
6 Career News and Info भाद्र २७, २०७४
7 चौथो हेल्थ अवार्ड २०७१
8 नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक
9 Career News and Info वैशाख १६, २०७५
10 Career News and Info वैशाख २०, २०७४
Please login to view more important topics.