Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः

राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९ अनुसार राष्ट्रिय झण्डाको प्रयोगमा देहायका कार्यहरु गर्न निषेध गरिएको छ ः– 
(क) राष्ट्रिय झण्डाको अपमान हुने किसिमको कुनै पनि कार्य गर्न वा गराउन, 
(ख) राष्ट्रिय झण्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न, 
(ग) राष्ट्रिय झण्डा च्याँत्न, जलाउन, फ्याँक्न, कुनै सामान पोको पार्न, 
(घ) व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न, 
(ङ) व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतीक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन वा यसरी प्रयोग गर्दा चन्द्रमा तल पर्ने गरी लगाउन, (च) शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री÷बाहिरी कपडामा राष्ट्रिय झण्डाको प्रतीक÷चित्र राख्न, 
(छ) फहराउने प्रकृतिको (राष्ट्रिय झण्डा ओह्रालेर राख्दा बाहेक) कार्यमा बाहेक अन्यत्र राष्ट्रिय झण्डाको प्रयोग गर्न,
 

Other Topics

S.N Title Description
1 युरो के हो ?
2 चौथो विक्स सम्मेलन भारतको नयाँ दिल्लीमा
3 हनुमानढोका दरबार खतराको सूचीमा
4 DRP खारेज
5 राष्ट्र भनेको के हो ?
6 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
7 Career News and Info वैशाख ३, २०७४
8 लेखापरीक्षण परिचयः
9 न्यायिक पुनराबलोकन
10 नेपालमा ध्वनि प्रदुषण सम्बन्धी राष्ट्रिय मापदण्ड
Please login to view more important topics.