Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

आजको खबर – १७३

१) सन् १९९२ मा सगरमाथा आरोहणको प्रयास गरेवापत स्वर्ण पदक पाउने ब्रिटिस गोर्खा राईफल्सका सैनिक(नेपाली नागरिक) को हुन् ?  तेजवीर वुुरा
२) तेजवीर वुराले प्राप्त गरेको ओलम्पिक स्वर्ण पदक कहाँ राखिएको छ ? गोर्खा संग्रहालय (वेलायत)        
                                                                                                                                 (स्रोत ः कान्तिपुर दैनिक २०७३÷४÷२७)
३) नेपालले शीतकालिन ओलम्पिकमा कहिलेदेखि सहभागिता जनाउन थालेको हो ? सन् २००२ बाट
४) “बिजुली मेसिन” के हो ? विज्ञानको कथावस्तुमा आधारित फिक्सन फिल्म
५) “इरोम शर्मिला” को हुन् ? विश्वकै लामो भोक हड्ताल गर्ने भारतीय महिला
६) “शेयरबाट करोडपति” पुस्तक कसले लेखेका हुन् ? शेयर विश्लेषक रविन्द्र भट्टराई
७) इटाली सरकारले प्रदान गर्ने “नाइट अफ द अर्डर अफ द स्टार अफ इटाली अवार्ड २०१६” बाट कुन पर्यटन व्यवसायी सम्मानित भएका छन् ? निमानुरु शेर्पा
८) उपभोक्ता हित संरक्षणका लागि कानून कुन हो ? उपभोक्ता हित संरक्षण ऐन २०५४ 
९) संयुक्त राष्ट्रसंघले सबैका लागि दिगो ऊर्जाको व्यवस्था कहिलेसम्म गरिसक्ने घोषणा गरेको छ ? सन् २०३०
१०) ब्राजिलको रियो द जेनेरियोमा जारी ओलम्पिकमा १० सुन्न लायक राष्ट्रिय गान छनौट गरिएका मध्ये नेपालको राष्ट्रिय गान कति औं नम्बरमा परेको छ ? तेस्रो
११) रियो ओलम्पिकमा नेपालको राष्ट्रिय गानलाई कुन थीममा व्याख्या गरिएको छ ?  “वी आर हन्ड्रेड्स अफ फ्लावर्स” 
 

Other Topics

S.N Title Description
1 एनपीएल क्रिकेट प्रतियोगिता
2 विश्वकै अग्लो स्थानको नेसनल पार्क
3 वित्तीय साक्षरता
4 Career News and Info असार १४, २०७४
5 जी.एन.एस.एस. प्रविधि
6 Career News and Info श्रावण २०, २०७४
7 Career News and Info असार ८, २०७४
8 ५ नेपाली कृषी वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार
9 आर्थिक विकासमा बिभिन्न क्षेत्रको भूमिका
10 सुडान घोटाला काण्डः–
Please login to view more important topics.