Friday 5th of March 2021
ब्यवस्थापिका संसदले मिति २०६८।३।१० मा सम्पत्ति शुद्धिकरण सम्बन्धी महासन्धीलाई पारित गरेको छ । यसरी पारित भएका २ महासन्धीमा,आतङ्गबादमा लगानी गर्ने कार्य नियन्त्रण गर्ने महासन्धी र बहुराष्टिय संगठित अपराध बिरुद्धको संयुक्त राष्टिय महासन्धी छन् । फ्रान्सको पेरिस स्थित अन्तरसरकारी बित्तीय कार्यदलले यस अघि नै सम्पत्ति शुद्धिकरण सम्बन्धी आवश्यक ऐन बनाउन निर्देशन दिएको थियो । यसैको परिणाम स्वरुप यो कार्य भएको छ । तर इरान र उत्तर कोरिया भने कालो सूचिमा परिसकेका छन् ।
S.N | Title | Description |
---|---|---|
1 | सापेक्ष र निरपेक्ष गरिवी वीचको भिन्नता | |
2 | ओ एम आर (OMR) | |
3 | नमूना स्वास्थ्य गाउँ भनेको के हो ? | |
4 | Career News and Info वैशाख ४ , २०७४ | |
5 | व्यवस्थापन सूचना प्रणाली (MIS) | |
6 | बायोमेट्रिक प्रणाली भनेको के हो ? | |
7 | धरौटी स्रेस्ता प्रणाली | |
8 | नेपालको हालसम्म BIPPA सम्झौता गरिसकेको देश | |
9 | आजको खबर – १६१ | |
10 | न्यायिक पुनराबलोकन | |
Please login to view more important topics. |