Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित

 बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित भएको छ ।

– बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को संसोधन संसदबाट २०७३÷०९÷२६ गते संसदबाट पारित भएको छ ।

प्रमुख विशेषताहरु

– बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एकै संस्थामा लगातार २ कार्यकाल भन्दा बढी बस्न नपाउने ।

– एक कार्यकाल ४ वर्षको हुने । 

– १० वर्ष पछि संस्थापक शेयर साधारण शेयरमा परिणत हुने ।

– संवैधानिक पद धारण गरेको ब्यक्ति बैंक सञ्चालक बन्न नपाउने ।

 

यस सम्बन्धी PDF file download गर्नका लागि तलको लिंक प्रयोग गर्नुहुन अनुरोध गर्दछौं  । 

http://www.loksewaguide.com/downloads.html

स्रोतः ब्यवस्थापिका संसद सचिवालयको आधिकारिक वेभ पेज 


Other Topics

S.N Title Description
1 विश्वका प्रमुख अग्ला झरनाहरू
2 जनगणना भन्नाले के बुझिन्छ ?
3 विश्व साहित्यका ६ प्रमुख कृतिको नाम ,लेखक र प्रकाशन मिति
4 मोटरवाइक टुरिजम भनेको के हो ?
5 थाड (THAAD) के हो ?
6 नेपालमा रेलको इतिहास
7 कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?
8 बिभिन्न प्रथाहरू
9 १७औं एशियाली खेलकुदको नतिजा
10 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
Please login to view more important topics.