Wednesday 3rd of March 2021
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक पारित भएको छ ।
– बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को संसोधन संसदबाट २०७३÷०९÷२६ गते संसदबाट पारित भएको छ ।
प्रमुख विशेषताहरु
– बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत एकै संस्थामा लगातार २ कार्यकाल भन्दा बढी बस्न नपाउने ।
– एक कार्यकाल ४ वर्षको हुने ।
– १० वर्ष पछि संस्थापक शेयर साधारण शेयरमा परिणत हुने ।
– संवैधानिक पद धारण गरेको ब्यक्ति बैंक सञ्चालक बन्न नपाउने ।
यस सम्बन्धी PDF file download गर्नका लागि तलको लिंक प्रयोग गर्नुहुन अनुरोध गर्दछौं ।
http://www.loksewaguide.com/downloads.html
स्रोतः ब्यवस्थापिका संसद सचिवालयको आधिकारिक वेभ पेज
S.N | Title | Description |
---|---|---|
1 | बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा | |
2 | नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली | |
3 | गैरकर राजस्व | |
4 | Career News and Info श्रावण ४, २०७४ | |
5 | Career News and Info असार ५, २०७४ | |
6 | जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ | |
7 | Career News and Info जेठ ४, २०७४ | |
8 | नेपालसरकारको बजेटकासाथ पेश हुने विधेयकहरु | |
9 | सार्क उर्जा सम्मेलन | |
10 | औद्योगिक गणना २०६९ | |
Please login to view more important topics. |