Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

साईबर आक्रमण भनेको के हो ?

इन्टरनेटको सहायताबाट कम्यूटर तथा नेटवर्क प्रणालीमा हानी पु¥याउने कम्यूटर कोड वा कार्यक्रमहरु पठाई ती कम्यूटरमा क्षति पु¥याउने, नेटवर्क मार्फत काम गर्न नसक्ने बनाउने जस्ता आपराधिक क्रियाकलापलाई साईबर अट्याक (Cyber Attack) भनिन्छ । यस्तो Attack को उद्देश्य आर्थिक लाभका लागि मोलमोलाई गर्ने वा आतंककारी गतिविधि संचालन गर्ने उद्देश्यले गरिएको पाइएको छ । सन् २०१७ मेमा यस्तै साइबर अट्याक (Cyber Attack) गरी विश्वका ९९ देशका कम्यूटरमा आक्रमण गरिएको थियो । खास गरी कुटनैतिक नियोगका कम्यूटरजन्य उपकरणहरु यसको निसानामा परेका छन् ।


Other Topics

S.N Title Description
1 विश्व अस्थिर (फ्रेजाइल) मुलुक
2 कृषि चलन
3 विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा
4 केन्द्रीयस्तर लेखा प्रणालीको परिचय
5 TIFA :Trade and Investment Framework Agreement
6 योजनाबद्ध बिकासको अवधारणा र चालु योजना
7 BIPPA भन्नाले के बुझिन्छ ?
8 Career News and Info जेठ १४, २०७४
9 मेड इन नेपाल :
10 एकद्वार विज्ञापन नीति पारित
Please login to view more important topics.