Public Service Card भनेको के हो ?

नागरिक परिचय पत्र जस्तै कार्ड हो जुन मार्फत राज्य प्रदत्त सेवा लिनका लागि नागरिकलाई सहज हुन्छ ।अर्थात जनतालाई सार्वजनिक सेवाको दाबि गर्नका लागि दिइएको परिचयात्मक कार्डलाई  Public Service कार्ड भनिन्छ  । भारतमा Ralion Card को नाममा यो प्रचालित छ ।
जसमार्फत राज्य द्वारा अनुदानमा  उपलब्ध  वस्तु वा सेवा लिन सहज भएको छ । नेपालको वर्तमान नाकाबन्दीको संकटका समयमा ग्याँस, पेट्रोलियम तथा अत्यावश्यक सामग्रीमा देखिएको अनियमितालाई हटाउन समेत यो अत्यन्तै उपयोगी मानिएको छ ।
नेपालको संविधानले शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सम्बन्धी अधिकारलाई मौलिक हकमा नै राखेको अवस्थामा यस्तो Public Service Card लाई मेशिन रिडेबल रुपमा लागू गर्न सके अति उपयुक्त हुने  देखिन्छ ।
 

Other Topics

S.N Title Description
1 विद्युतिय हाजिरी
2 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
3 जनसंख्या व्यवस्थापन भनेको के हो ?
4 नेपालले दोहोरो करमुक्ति सम्झौता गरेका मुलुकहरु
5 वातावरण व्यवस्थापन भनेको के हो ?
6 विश्वकप इतिहास
7 पर्यावरणीय संरक्षण भन्नाले के बुझिन्छ ?
8 Career News and Info वैशाख २१, २०७४
9 Career News and Info वैशाख २२, २०७४
10 Career News and Info भाद्र २, २०७४
Please login to view more important topics.