Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपाल–युगाण्डा बीच कुटनीतिक सम्बन्ध स्थापना

युगान्डा परिचय 

अवस्थिति : पूर्वी अफ्रिकी मुलुक हो ।
क्षेत्रफल : २,४१,५५०
जनसंख्या : ४०,३२,३०००
राजधानी : कम्पाला (Kampala)
मुद्रा : Uganda Shiling (UGX)
UNO प्रवेश : १९६२ अक्टोबर २५
शहरी जनसंख्या : १६.१
अन्य विशेषता : नेपाल जस्तै युगान्डा पनि असंलग्न राष्ट्रसमूह, Group of 77, अल्पविकसित, राष्ट्रसमूह सदस्य र भूपरिवेष्ठित राष्ट्र हो ।
नेपालले हालसम्म ३९ देशमा दुतावास, ३ ठाउँमा स्थायी नियोग र ६ ठाउँमा वाणिज्य दुतावास खोलेको छ ।

Other Topics

S.N Title Description
1 Krinjal Space अभियान भनेको के हो ?
2 नेपालीले बनाएको क्यास अन एड प्रविधि
3 BIPPA भन्नाले के बुझिन्छ ?
4 Career News and Info असार ९, २०७४
5 आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा
6 ३६ औं राष्ट्रिय शिक्षा दिवस
7 विदेशी मुद्रामा खाता खोल्ने नयाँ व्यवस्था
8 सुधारिएको चुलो
9 BIPPA भन्नाले के बुझिन्छ ?
10 के हो एटीए कार्नेट ?
Please login to view more important topics.