Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

आदिवासी चलचित्र महोत्सव – २०७४

–  आदिवासी जनजाति चलचित्र महासंघको पहलमा पहिलोपटक आयोजना भएको तीन दिने “नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०७४” भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न भएको छ । 

–  यस महोत्सवमा तामाङ, नेवार, गुरुङ्ग, थारु, माझी, राई, लिम्बु, मुगाली लगायत समुदायका भाषा, कला, संस्कृति, संस्कार सम्बन्धित १८ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएको थियो

–  यस महोत्सवमा जसमाया गुरुङ्गद्वारा निर्देशित गुरुङ्ग भाषाको चलचित्र कर्म क्या (कर्मको बाटो)ले पब्लिक च्वाइस अवार्ड जितेको छ र उक्त चलचित्रले २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ । 

–  उक्त महोत्सवको समापन कार्यक्रममा विभिन्न जातीय संस्थाबाट छनोट भई महोत्सवमा सहभागी सबै चलचित्र बन्थी, फेके, गुठ, दखल, पुवालो, व्याःसा (पैचो), नागा, जितिया, कल्ली, स्टोरी अफ टाइम, लोम्बा, ङ्योथुमै, टाढाको माया, त्याग, छ्याँबाह्रानी, पेसोसामा र बुम्बालाई प्रोत्साहन स्वरुप प्रत्येकलाई पाँच हजार रुपैँया प्रदान गरिएको थियो ।


Other Topics

S.N Title Description
1 आ.व. ०७४/७५ को बजेटका राजस्व नीतिका उद्देश्यहरु
2 नेपालको भौगोलिक बिभाजन
3 दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ
4 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
5 महेन्द्र राजमार्ग निर्माणमा सहयोग गर्ने राष्ट्रहरु
6 नयाँ नेपाल निर्माण कोष स्थापना
7 लोकतन्त्रका विशेषताहरु
8 Meditation (ध्यान) भनेको के हो ?
9 कानुन र कानुनी राज्य
10 नेपालले UNO का बिभिन्न निकायमा सदस्यता लिएको मिति
Please login to view more important topics.