Saturday 16th of January 2021
– आदिवासी जनजाति चलचित्र महासंघको पहलमा पहिलोपटक आयोजना भएको तीन दिने “नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०७४” भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न भएको छ ।
– यस महोत्सवमा तामाङ, नेवार, गुरुङ्ग, थारु, माझी, राई, लिम्बु, मुगाली लगायत समुदायका भाषा, कला, संस्कृति, संस्कार सम्बन्धित १८ वटा चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिएको थियो
– यस महोत्सवमा जसमाया गुरुङ्गद्वारा निर्देशित गुरुङ्ग भाषाको चलचित्र कर्म क्या (कर्मको बाटो)ले पब्लिक च्वाइस अवार्ड जितेको छ र उक्त चलचित्रले २५ हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ ।
– उक्त महोत्सवको समापन कार्यक्रममा विभिन्न जातीय संस्थाबाट छनोट भई महोत्सवमा सहभागी सबै चलचित्र बन्थी, फेके, गुठ, दखल, पुवालो, व्याःसा (पैचो), नागा, जितिया, कल्ली, स्टोरी अफ टाइम, लोम्बा, ङ्योथुमै, टाढाको माया, त्याग, छ्याँबाह्रानी, पेसोसामा र बुम्बालाई प्रोत्साहन स्वरुप प्रत्येकलाई पाँच हजार रुपैँया प्रदान गरिएको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु | |
2 | नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक | |
3 | Zero. Net Aid (जीरी नेट एड) | |
4 | यार्सागुम्बा | |
5 | लोकसेवा आयोगको गठन र यसको काम, कर्तव्य र अधिकार: | |
6 | चन्द्रमाको यात्रा अब व्यवसायिक | |
7 | Career News and Info असार १२, २०७४ | |
8 | Career News and Info चैत्र २४, २०७३ | |
9 | Career News and Info जेठ १५, २०७४ | |
10 | विस्केट जात्रा | |
Please login to view more important topics. |