Notice

Telemedicine को वारेमा लेख्नुहोस ।

     टेलिकम्यूनिकेशनको प्रयोग गरी मेडिकल सूचनाको प्रशारण गर्ने, सो सूचनाको आधारमा बिरामीको उपचार गर्ने वा बिरामीलाई स्वास्थ्यमुलक सुझाव दिने प्रकृयालाई Telemedicine भनिन्छ । नेपलमा यसको शुरुवात सन् १९९५ मा भएको भएता पनि १९९९ सन् देखि बिकास भएको,Health Net Nepal को अग्रसरतामा सम्पन्न भएको थियो । तर सरकारी तवरमा भने बि सं २०६७ माघ ७ गते तत्कालिन प्रधानमन्त्री श्री माधवकुमार नेपालद्वारा समुदघाटन गरिएको । बर्तमानमा स्वास्थ्य सेवा बिभागको सुपरभिजन रहने गरी पाटन अस्पताले संचालन गरेको छ । हालसम्म नेपालका २५ जिल्लामा यो सेवा संचालनमा छ 

      निजी क्षेत्रमा ओम अस्पताल, अपोलो अस्पताल दिल्ली, हेल्थ नेट नेपाल आदिले यो सेवा नेपालमा संचालनमा ल्याएका छन् ।

 

Telemedicine is the use of telecommunication and information technologies in order to provide clinical health care at a distance. It helps eliminate distance barriers and can improve access to medical services that would often not be consistently available in distant rural communities. 


Other Topics

S.N Title Description
1 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
2 निशाना छाप
3 बन्दी प्रत्यक्षीकरण (Habeas Corpus ) भनेको के हो ?
4 नेपाल राजपत्रका भागहरु
5 नेपालले दोहोरो करमुक्ति सम्झौता गरेका मुलुकहरु
6 पञ्चकन्यामा को को पर्दछन् ?
7 Career News and Info चैत्र १८, २०७३
8 काठमाडौं उपत्यकाका चार भन्ज्याङहरु
9 नेपालमा स्वास्थ्य विमा
10 Career News and Info भाद्र ११, २०७४
Please login to view more important topics.