Notice

मेट्रो ट्राफिक एफ एम शुरु

काठमाण्डौ उपत्यका वासिलाई ट्राफिक सूचना दिनका लागी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘‘मेट्रो ट्राफिक एफ एम’’ शुरु गरेको छ । ९५.६ मेघाहर्ज मा सुन्न सकिने यो एफ.एममा ट्राफिक सूचना संग संगै मनोरन्जनात्मक कुराहरु समेत प्रस्तुत गरिनेछ । महाशाखाले ‘‘सडक सुरक्षाका लागी संगठित प्रयास’’ नारा सहित यो प्रयासको शुरुवात गरेको छ ।

Other Topics

S.N Title Description
1 Career News and Info असार १८, २०७४
2 “म्याराथन टक शो”
3 निजामति सेवा दिवस २०७२
4 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
5 रोम विधान भनेको के हो ?
6 बिभिन्न नाचहरु
7 विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका
8 प्रजनन स्वास्थ्यमा भिजन २०२०
9 Career News and Info वैशाख १३ , २०७४
10 अर्वपतिको सूची र नेपालका बिनोद चौधरी
Please login to view more important topics.