Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

युरो के हो ?

सवारी साधनले गर्ने वायु प्रदुषण नियन्त्रण गर्न युरोपियन युनियनले निर्धारण गरेको मापदण्डलाई युरो भनिन्छ । संघले सन् १९९२मा युरो-१, सन् १९९६ मा युरो-२ र सन् २००० मा युरो-३, सन् ००७ मा युरो-४, सन् २००९ मा युरो-५ लागू गरेको थियो । नेपालले EU ले सन् १९९२ मा निर्धारण गरेको मापदण्ड सन् १९९९ मा लागू गरेको हो । भारतले नेपाल भन्दा एक वर्षपछि अर्थात सन् २००० देखि युरो लागू गरे तापनि मुख्य शहरमा बाहेक युरो-३ लागू गरेको छ । युरोपेली मुलुकहरुमा युरो-५ मापदण्ड लागू गरिरहँदा भारत समेत त्यसैलाई पछ्याउँदै मुख्य शहरहरुमा युरो-४ लागू गरिसकेको छ ।युयोपियन युनियनले सन्२०१४मा युरो-६ लागु गर्ने भएको छ  । नेपालले भर्खरै ०६९ श्रावण २९ गते देखि केहि ठुला सवारी साधनहरुमा बाहेक युरो-३ मापदण्ड लागु गर्न शुरु गरेको छ ।

Other Topics

S.N Title Description
1 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
2 जेरियाट्रिक सेवा भनेको के हो ? वार्ड के हो ?
3 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
4 नेपालमा स्वास्थ्य विमा
5 Career News and Info चैत्र २३, २०७३
6 Career News and Info वैशाख १२, २०७४
7 नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली
8 Career News and Info असार १९, २०७४
9 Career News and Info असार १२, २०७४
10 Career News and Info चैत्र ३१, २०७३
Please login to view more important topics.