Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बारकोड के हो ?

बारकोडलाई मेशिन रिडेबल डाइग्राम पनि भनिन्छ । यो विद्युतिय प्रविधि तथ्याङ्क सम्बन्धी काम कारवाहिका लागी सजिलो हुन्छ । यस्तो बारकोडमा सम्बन्धित निकायको मात्र पहुँच हुनेगरी सफ्टवेयर जडान गरीएको हुन्छ । कम्पनी रजिष्टरको कार्यालयले हाल विश्व बैंक अन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगम(IFC) को सुधार कार्यलाई थप सहज बनाउने प्रयासमा नै बारकोडको प्रयोग गर्न थालेको छ ।

Other Topics

S.N Title Description
1 स्विच एशिया
2 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
3 महालेखापरीक्षकको काम, कर्तव्य र अधिकारहरू
4 MPOS PINless Recharge सेवा
5 अन्तर्राष्ट्रिय सिमसार सम्मेलन
6 कविता गाउँ
7 योजनाबद्ध बिकासको अवधारणा र चालु योजना
8 हेलो पैसा भनेको के हो ?
9 Career News and Info जेठ १८, २०७४
10 Career News and Info चैत्र १, २०७३
Please login to view more important topics.