Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

मेड इन नेपाल :

‘आफ्नो भन्या आफ्नै हो’ भन्ने नारा सहित उद्योग वाणिज्य महासंघद्धारा प्रवर्द्धन तथा नेपाल युवा उद्यमी मञ्चको आयोजना एवं डाइरेक्सन नेपालको व्यवस्थापनमा तेस्रो मेड इन नेपाल वस्तु तथा सेवा ४ दिने प्रदर्शनी नेपालको राजधानी काठमाण्डौ स्थित भृकुटिमण्डपमा मिति २०६९ भाद्र २१ गते प्रधानमन्त्री बाबुराम भट्टराईको उद्घाटनबाट शुरु भयो । नेपाली सामग्री, नेपाली सिर्जनाको बढावा दिई स्वदेशी वस्तुको प्रयोग, उपभोग बढाउने हेतुले भएको यस प्रदर्शनीमा जम्मा १५८ स्टलहरु राखिएका थिए ।


Other Topics

S.N Title Description
1 साहित्यकार पूर्ण प्रकाश 'यात्री' नेपालका कृतिहरु
2 क्यूरियोसिटीको मंगल ग्रह अवतरण
3 १२ औं तेन्जिङ एभरेष्ट म्याराथनका प्रतियोगिता
4 रशियामा विश्वकै लामो पुल
5 मुहम्मद युनुस
6 २००७ साल अघिको नेपालको शिक्षा प्रणाली
7 Career News and Info असार १४, २०७४
8 सातौ गणतन्त्र दिवस
9 राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या
10 यार्सागुम्बा
Please login to view more important topics.