Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

'फुड एक्सचेन्ज कार्यक्रम' के हो ?

कर्णाली अञ्चलका दुर्गम पहाडी जिल्लामा उत्पादित फापर, आलु, कोदो र सिमी जस्ता खाद्यान्नहरु नेपाल खाद्य संस्थानले चामलसँग साट्ने कार्यक्रम नै फुड एक्सचेन्ज कार्यक्रम हो । स्थानीय उत्पादनको प्रवर्द्धन गर्न र खाने बानीमा परिवर्तन ल्याउन यस कार्यक्रमको शुरुवात भएको हो ।

Other Topics

S.N Title Description
1 के हो परियोजना बैंक ?
2 आजको खबर – १६१
3 प्रसिद्ध फुटबलर र तिनको देश
4 घट्दो जनसंख्या वृद्धिदर
5 ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु
6 विश्वकप इतिहास
7 Career News and Info वैशाख ११, २०७४
8 Career News and Info भाद्र २७, २०७४
9 Career News and Info जेठ ८, २०७४
10 भारतको मंगल ग्रह यात्रा
Please login to view more important topics.