Notice

DNA Bank

नेपालका दुर्लभ र लोप हुन लागेका जातिहरुको वंशाणु सुरक्षित राख्ने उद्देश्यले स्थापित संस्थालाई DNA Bank भनिन्छ । सामान्यत:  फुल नफुल्ने वनस्पतिको विउ सुरक्षित राख्न समेत असहज हुने हुँदा त्यस्ता वन र वनस्पति लोप हुन नदिई त्यस्ता वन र वनस्पतिको संरक्षण प्रदान गर्न सघाउ पुर्‍याउँछ DNA Bank ले । USA को टेक्सास राज्यको वेलोन विश्व विद्यालय रिसर्च ल्यावोरेटरी फर एग्रिकल्चर वायोटेक्नोलोजी एण्ड वायोकेमेष्ट्री इन्स्टिच्युट अफ वायोटेक्नोलोजी नेपालको संयुक्त तत्वावधानमा यो संस्थाको स्थापना भएको हो ।

Other Topics

S.N Title Description
1 Career News and Info चैत्र ३१, २०७३
2 Career News and Info भाद्र ६, २०७४
3 ISO भनेको के हो ?
4 Kharidar Model Exam Set - 2
5 नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक
6 गुरिल्ला ट्रेक
7 Krinjal Space अभियान भनेको के हो ?
8 Career News and Info वैशाख २४, २०७४
9 विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका
10 Career News and Info भाद्र २८, २०७४
Please login to view more important topics.