Notice

PM10 के हो ?

१० माइक्रोन वा सो भन्दा कम व्यास भएका कणहरुलाई PM10 भनिन्छ । यी कणहरु श्वासप्रश्वास नलिको भागसम्म पुग्न सक्छन्, जसले गर्दा स्वास्थ्यमा नकरात्मक असर पर्दछ  । विभिन्न देशमा तोकिएको PM10 को मात्रा फरक फरक छन् । नेपालमा तोकिएको PM10 को मात्रा संयुक्त राज्य अमेरिकामा तोकिएको भन्दा कम छ ।


Other Topics

S.N Title Description
1 जनस्वास्थ्य
2 Career News and Info श्रावण १०, २०७४
3 पल्सर स्पोटर्स अवार्ड – २०७२
4 नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक
5 आजको खबर – १७३
6 राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः
7 EVDO सेवा
8 लघुवित्त सम्मेलन
9 पञ्चाशिलका सिद्धान्तहरु
10 सम्पत्ति शुद्धिकरण सम्बन्धी महासन्धी
Please login to view more important topics.