Wednesday 3rd of March 2021
जापानी सहयोग नेपालमा भित्र्याउने गैर सरकारी संस्थाको नाम हो- युसेप। यही गैर सरकारी संस्था मार्फत नेपालमा १९८८ मा पहिलोपटक जापानी सहयोग भित्रिएको थियो । त्यसबेला जापानकी चर्चित नायिका यामाजी फुजिकोले प्रिन्टिङ्ग प्रेस र गर्ल्र्स होस्टेलका लागि सहयोग गरेकी थिइन् । विद्यालय शिक्षाबाट बञ्चित युवाहरुका लागि व्यवसायिक तालीम दिन भक्तपुरमा स्थापित सुविधा बञ्चित बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) “नेपालले सञ्चालन गरेको सानो ठिमी प्राविधिक शिक्षालयमा अहिलेपनि जाइका स्वयंसेवी अटोमोवाइल इञ्जिनियर हाजिमे किहाना २ वर्षका लागि २०६८ साल देखि खटिई रहेका छन् ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info श्रावण ३०, २०७४ | |
2 | Career News and Info जेठ ७, २०७४ | |
3 | Career News and Info असार १६, २०७४ | |
4 | जनसंख्या ७ अर्व | |
5 | विकास योजना भन्नाले के बुझिन्छ ? | |
6 | “म्याराथन टक शो” | |
7 | डा रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री | |
8 | २०७० सालका नइ प्रकासनका वितरित विभिन्न पुरस्कारहरु | |
9 | केही नेपाली कृतिहरुको नाम तथा तिनका लेखक | |
10 | जि पि एस रेडियो कलर | |
Please login to view more important topics. |