Wednesday 3rd of March 2021
माओवादी जनयुद्धका मुख्य मुख्य गन्तव्य समावेश गरी पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको ट्रेकिङ्ग रुट नै गुरिल्ला ट्रेक हो । ट्रेकिङ्ग एजेन्ट एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डले जि.वि.स. रुकुमको सहकार्यमा सार्वजनिक गरेको गुरिल्ला ट्रेक सार्वजनिक गर्दा ट्रेकको गाइड बुक र नक्सा समेत साथै सार्वजनिक गरिएका थिए ।
S.N | Title | Description |
---|---|---|
1 | नेपाल पर्यटन वर्ष २०११ को बारेमा लेख्नुहोस् । | |
2 | नेपालका जलविद्युत आयोजनाहरु | |
3 | गुड फर पेमेन्ट चेक(Good for Payment Cheque) | |
4 | विद्युतिय हाजिरी | |
5 | १६ औं असंलग्न राष्ट्रहरुको सम्मेलन इरानमा | |
6 | Career News and Info वैशाख १२, २०७४ | |
7 | व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु | |
8 | चन्द्रनिघण्टु | |
9 | नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति | |
10 | केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ | |
Please login to view more important topics. |