Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

हेल्लो स्वास्थ्य

दुर्गम तथा ग्रामीण भेगका जनताले सन्चार सुविधा भएको ठाँउबाट कुनै पनि परिस्थितिमा चौविसै घण्टा स्वास्थ्य समस्याका विषयमा चिकित्सकको सुझाव लिन सकून भन्ने उदेश्यले नेपाल सरकारले पैसा नलाग्ने टेलिफोन मार्फत सेवा लिन सकिने गरी शुरु गरेको सेवानै हेल्लो स्वास्थ्य हो । २०६९ असोज २९ देखि नेपाल सरकारले शुरु गरेको यो २४ घण्टे सेवाका लागि पाटन हस्पिटललाई केन्द्र बनाई ६ जना एमविविएस डक्टरबाट सेवा दिन शुरु गरेको छ । यो सेवा प्राप्त  गर्न देशभरका ल्याण्डलाइन तथा टेलिकम र एनसेलको मोवाइलबाटै १११५ नम्बरमा फोन गरी स्वास्थ्य सम्वन्धी समस्याको समाधानका लागि टेलिफोन मार्फतै चिकित्सकसँग सम्पर्क गर्न सकिने भएको छ । स्मरण रहोस् पाटन अस्पतालले यस अघि नै २५ दुर्गम, पहाडी तथा हिमाली जिल्लाहरुमा टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info चैत्र ३१, २०७३
2 Career News and Info जेठ २८, २०७४
3 भारतको १४ औं राष्ट्रपतिमा प्रणव मुखर्जी
4 नागरिक समाज परिचय
5 दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ
6 Career News and Info जेठ ११, २०७४
7 Career News and Info वैशाख ११, २०७४
8 रोम विधान भनेको के हो ?
9 नेपालका हिमालहरू
10 आठौं साफ च्याम्पियनसिप
Please login to view more important topics.