Monday 18th of January 2021
दुर्गम तथा ग्रामीण भेगका जनताले सन्चार सुविधा भएको ठाँउबाट कुनै पनि परिस्थितिमा चौविसै घण्टा स्वास्थ्य समस्याका विषयमा चिकित्सकको सुझाव लिन सकून भन्ने उदेश्यले नेपाल सरकारले पैसा नलाग्ने टेलिफोन मार्फत सेवा लिन सकिने गरी शुरु गरेको सेवानै हेल्लो स्वास्थ्य हो । २०६९ असोज २९ देखि नेपाल सरकारले शुरु गरेको यो २४ घण्टे सेवाका लागि पाटन हस्पिटललाई केन्द्र बनाई ६ जना एमविविएस डक्टरबाट सेवा दिन शुरु गरेको छ । यो सेवा प्राप्त गर्न देशभरका ल्याण्डलाइन तथा टेलिकम र एनसेलको मोवाइलबाटै १११५ नम्बरमा फोन गरी स्वास्थ्य सम्वन्धी समस्याको समाधानका लागि टेलिफोन मार्फतै चिकित्सकसँग सम्पर्क गर्न सकिने भएको छ । स्मरण रहोस् पाटन अस्पतालले यस अघि नै २५ दुर्गम, पहाडी तथा हिमाली जिल्लाहरुमा टेलिमेडिसिन सेवा प्रदान गर्दै आएको छ ।
S.N | Title | Description |
---|---|---|
1 | एनपीएल क्रिकेट प्रतियोगिता | |
2 | टेनिस प्रतियोगितामा ग्राण्डस्लाम | |
3 | ईपीआई २०१४ | |
4 | डिजिटल डिभाइड | |
5 | Career News and Info श्रावण २४, २०७४ | |
6 | विश्वकप ट्रफी नेपालमा | |
7 | मिस नेपाल प्रतियोगिता | |
8 | Career News and Info श्रावण ३, २०७४ | |
9 | Career News and Info चैत्र १८, २०७३ | |
10 | लाइन आइटम बजेट (Line Item Budget) | |
Please login to view more important topics. |