Notice

के हो ओटिसी बजार ?

शेयर बजार कारोवारमा ब्रोकरहरु जस्तो मूल्य प्रणालीको संलग्नता विना सिधा एक्सचेन्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओटीसी बजार भनिन्छ । यस मार्फत भएको हुने कारोवारलाई छोटकरीमा ओटिसी अर्थात शेयर ओभर द काउन्टर भनिन्छ । सामान्यतया नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक शर्त पुरा गर्न नसकेका कम्पनिहरुको धितो पत्रहरुमा तरलता कायम गरी सर्वसाधारण लगानी कर्ताहरुको हित संरक्षण गर्ने हेतुले ओटिसी मार्फत शेयर कारोवार गर्ने गरिन्छ । सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीहरुले यो प्रणालीमा आएर शेयर स्वामित्त्व परिवर्तन गर्न सक्छन् । ओटिसी मार्फत कारोवार गर्ने कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । स्मरण रहोस् ओटिसी बजार मार्फत शेयर कारोवार भएको नेपालको  पहिलो संस्था नेपाल बैंक लिमिटेड हो ।

Other Topics

S.N Title Description
1 Career News and Info वैशाख ११, २०७४
2 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
3 Career News and Info चैत्र २, २०७३
4 Career News and Info श्रावण ६, २०७४
5 BIPPA भन्नाले के बुझिन्छ ?
6 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
7 गोल्ड ईटीएफ भनेको के हो ?
8 नेपालसँग कुटनीतिक सम्बन्ध कायम भएका पछिल्ला ५ राष्ट्रहरु
9 विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा)
10 कार्बन व्यापार भनेको के हो ?
Please login to view more important topics.