Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विश्वकै अग्लो स्थानको नेसनल पार्क

नेपालसँग सीमा जोडिएको तिब्बतको सिगात्से क्षेत्रका ६ जिल्लाहरुलाई समेटेर चिनले (नेपालले यस अघि नै बनाएको विश्वको सर्वोच्च स्थानमा बनाएको सगरमाथा राष्ट्रिय निकुञ्ज) विश्वकै अग्लो स्थानमा सगरमाथाकै नाममा चोमोलोङ्मा (सगरमाथालाई चिनीया भाषामा चोमोलोङ्मा भनिन्छ)  नेसनले पार्क निर्माण गरेको चिनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ । ७८ हजार वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नेसनल पार्कले ८ हजार मीटर भन्दा अग्ला ५ र ७ हजार मीटर अग्ला १० हिमालहरुलाई समेटेको छ । स्मरण रहोस् नेपालले ११४८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको सन् १९७६ मा घोषणा गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा समेत सन् १९७९ मा सूचीकृत भैसकेको छ । विश्वकै सर्वोच्च स्थानमा चोमोलोङ्मा नभए पनि सर्वोच्च स्थानमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्च भन्दा ठूलो राष्ट्रिय निकुञ्ज भएकोले सर्वोच्च स्थानमा स्थापना हुने ठूलो राष्ट्रिय निकुञ्ज भने अवस्य हो ।


Other Topics

S.N Title Description
1 अख्तियार दुरूपयोग अ.आयोगको काम, कर्तव्य र अधिकार
2 Career News and Info वैशाख २०, २०७४
3 टकिङ्ग शुज
4 नेपालको पहिलो यान्त्रिक पुल
5 व्रोकर मोडुल भनेको के हो ?
6 के हो एटीए कार्नेट ?
7 पुनर्स्थापित प्रतिनिधि सभाको ऐतिहासिक घोषणा
8 आजको खबर – १७३
9 One Belt One Road (OBOR) सम्बन्धी जानकारी
10 Cardinal, Ordinal and Nominal Numbers
Please login to view more important topics.