Friday 5th of March 2021
नेपालसँग सीमा जोडिएको तिब्बतको सिगात्से क्षेत्रका ६ जिल्लाहरुलाई समेटेर चिनले (नेपालले यस अघि नै बनाएको विश्वको सर्वोच्च स्थानमा बनाएको सगरमाथा राष्ट्रिय निकुञ्ज) विश्वकै अग्लो स्थानमा सगरमाथाकै नाममा चोमोलोङ्मा (सगरमाथालाई चिनीया भाषामा चोमोलोङ्मा भनिन्छ) नेसनले पार्क निर्माण गरेको चिनीया समाचार संस्था सिन्ह्वाले जनाएको छ । ७८ हजार वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नेसनल पार्कले ८ हजार मीटर भन्दा अग्ला ५ र ७ हजार मीटर अग्ला १० हिमालहरुलाई समेटेको छ । स्मरण रहोस् नेपालले ११४८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको सन् १९७६ मा घोषणा गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा समेत सन् १९७९ मा सूचीकृत भैसकेको छ । विश्वकै सर्वोच्च स्थानमा चोमोलोङ्मा नभए पनि सर्वोच्च स्थानमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्च भन्दा ठूलो राष्ट्रिय निकुञ्ज भएकोले सर्वोच्च स्थानमा स्थापना हुने ठूलो राष्ट्रिय निकुञ्ज भने अवस्य हो ।
S.N | Title | Description |
---|---|---|
1 | DRP खारेज | |
2 | Career News and Info असार ७, २०७४ | |
3 | भारतको १४ औं राष्ट्रपतिमा प्रणव मुखर्जी | |
4 | धेरै र थोरै जनघनत्व हुने ५ जिल्लाहरु | |
5 | चुरे वातावरण संरक्षण क्षेत्र घोषणा | |
6 | कार्वन व्यापार | |
7 | Career News and Info चैत्र १, २०७३ | |
8 | ब्रिक्स समूह | |
9 | साहित्यकार पूर्ण प्रकाश 'यात्री' नेपालका कृतिहरु | |
10 | कमैया प्रथा | |
Please login to view more important topics. |