Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

हेलो पैसा भनेको के हो ?

नेपालमा मोवाइल मार्फत एक बैंकबाट अर्को बैंकमा रुपैंया पैसा राख्ने र झिक्ने सुविधा सम्नन्धी कार्यक्रमलाई हेलो पैसा नाम दिइएको छ । निम्बसले फिनासेस प्रा.ली. सँगको सहकार्यमा शुरु भएको हेलो पैसा सम्बन्धी कारोवार सेवा प्रतिसेकेण्ड ५० वटा सम्म हुन सक्ने जानकारी पाइएको छ । यो सेवा अहिले बैंकिङ्ग पहुँच नपुगेका ग्रामिण क्षेत्रमा त्यसमा पनि किसानहरुलाई प्रत्यक्ष वित्तीय सेवा पुर्याउने गरी शुरु भएको बताइएको छ ।

यो संस्था स्विडिस इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिडा) को गरिवी विरुद्ध परियोजना (आइएपी) को इनोभेटर अफ द इयर २०१२ अवार्डको अन्तिम ३ वटा समेतको मनोनयनमा परेको छ । नौला व्यापार पद्धति सञ्चालनमा ल्याइरहेको यस संस्थाले मोवाइल वित्तीय सेवा तथा वित्तीय समावेसी सेवा गरी २ प्रकारको कार्यक्रम सञ्चालन गरिरहेको छ ।


Other Topics

S.N Title Description
1 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
2 TipanTapan 71
3 Meditation (ध्यान) भनेको के हो ?
4 केन्द्रीयस्तर लेखा प्रणालीको परिचय
5 सार्कका १२ औ महासचिव
6 Career News and Info असार ९, २०७४
7 बर्तमान राष्ट्रियगान
8 विश्वकप फुटवल २०१४ मा वितरित विभिन्न अवार्डहरू
9 ओस्कार अवार्ड
10 Career News and Info चैत्र १५, २०७३
Please login to view more important topics.