Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

EVDO सेवा

नेपाल टेलिकमले प्रचलनमा ल्याएको तेस्रो पुस्ताको इन्टरनेट सेवा प्रदान गर्ने CDMA प्रविधिमा आधारित सेवाको नाम EVDO हो । Sky PRO समेत नाम दिइएको यो सेवा नेपालभर 3.1 Mbps स्पिडको दरले इन्टरनेट चलाउन सकिन्छ । यो सेवा ल्यापटप, डेस्कटप तथा स्मार्टफोनमा समेत प्रयोग गर्न सकिन्छ । यो सेवा प्राप्त गर्न रु.२०० को RUIM card खरिद गर्नु पर्ने हुन्छ जस्मा रु.१०० को Talk value /data सेवा समेत उपलब्ध हुन्छ ।

Other Topics

S.N Title Description
1 Career News and Info अाश्विन ३, २०७४
2 मुखिया प्रणाली
3 Career News and Info अाश्विन १८, २०७४
4 Bitcoin भनेको के हो ?
5 Career News and Info भाद्र २५, २०७४
6 सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी
7 आजको खबर – १७३
8 Career News and Info जेठ १६, २०७४
9 चार जना युवालाई राष्ट्रिय प्रतिभा सम्मान
10 पशुपक्षीको संख्या (कृषि गणना २०६८)
Please login to view more important topics.