Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विशेष आर्थिक क्षेत्र (Special Economic Zone)

-- सार्वजनिक निजी सहकार्यका आधारमा निर्यातमूलक उद्योगको स्थापना को लागि प्रोत्साहन दिन स्थापना गरिने सुविधासम्पन्न क्षेत्रलाई विशेष आर्थिक क्षेत्र (SEZ) भनिन्छ ।

-- निकासी जन्य वस्तुको उत्पादन र वजार प्रवर्द्धन गर्नका लागि त्यस्ता उद्योगलाई एकै ठाउँमा स्थापना गर्न, SEZ को स्थापना गरिन्छ ।
 
-- व्यवसायिक प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने, विदेशी मुद्रा आर्जन हुने रोजगारीको अवसर सिर्जना गर्ने SEZ को उद्देश्य हुन्छ ।
 
-- SEZ बाट वन्द हडतालको समस्या वन्द हुने, कर्मचारीले उद्योग र त्यसको उत्पादनमा असर पर्ने काम गर्न नपाउने जस्ता व्यवस्था हुन्छ ।

Other Topics

S.N Title Description
1 विश्वको जनसंख्या
2 १७औं एशियाली खेलकुदको नतिजा
3 नेपालले मनायो मे २ मा सूचना तथा सञ्चार प्रविधि दिवस
4 वान वेल्ट वान रोड अवधारणामा नेपालद्वारा हस्ताक्षर
5 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
6 Career News and Info भाद्र २६, २०७४
7 अन्तर्राष्ट्रिय सिमसार सम्मेलन
8 “म्याराथन टक शो” सम्पन्न
9 जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
10 वातावरण मापदण्ड
Please login to view more important topics.