Notice

वाई म्याक्स के हो ?

सन् २०१२ सम्ममा नेपालमा भित्रिएको सबभन्दा छिटो ताररहित प्रविधिबाट इन्टरनेट सेवा लिन सकिने प्रविधिको नाम Worldwide Interoperability for Microwave Access अर्थात छोटकरीमा WiMax हो । यसलाई तार रहित प्रविधिमा अधारित चौथो पुस्ताको प्रविधिको रुपमा लिइएको छ । यस सेवा मार्फत कम्तीमा २५६ किलोविट प्रतिसेकेण्डको दरले डाटा ट्रान्स्फर गर्न सकिन्छ । नेपाल टेलिकमले २०६९ कार्तिक २७ गते देखि शुरु गरेको यस प्रकारको इन्टरनेट सेवा यूएसबी मोडेम मार्फत डेक्सटप र ल्यापटपमा इन्टरनेट चलाउन सकिन्छ ।


Other Topics

S.N Title Description
1 नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण
2 त्रिमुर्ति पुरस्कार प्रदान
3 चन्द्रमाको यात्रा अब व्यवसायिक
4 सासेक सूचना राजमार्ग आयोजना
5 Kharidar Model Exam Set - 3
6 Career News and Info मंसिर ११, २०७४
7 नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक
8 देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका
9 Public Service Card भनेको के हो ?
10 नेपालको दौत्य सम्बन्ध
Please login to view more important topics.