Sunday 24th of January 2021
सन् २०१२ सम्ममा नेपालमा भित्रिएको सबभन्दा छिटो ताररहित प्रविधिबाट इन्टरनेट सेवा लिन सकिने प्रविधिको नाम Worldwide Interoperability for Microwave Access अर्थात छोटकरीमा WiMax हो । यसलाई तार रहित प्रविधिमा अधारित चौथो पुस्ताको प्रविधिको रुपमा लिइएको छ । यस सेवा मार्फत कम्तीमा २५६ किलोविट प्रतिसेकेण्डको दरले डाटा ट्रान्स्फर गर्न सकिन्छ । नेपाल टेलिकमले २०६९ कार्तिक २७ गते देखि शुरु गरेको यस प्रकारको इन्टरनेट सेवा यूएसबी मोडेम मार्फत डेक्सटप र ल्यापटपमा इन्टरनेट चलाउन सकिन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण | |
2 | त्रिमुर्ति पुरस्कार प्रदान | |
3 | चन्द्रमाको यात्रा अब व्यवसायिक | |
4 | सासेक सूचना राजमार्ग आयोजना | |
5 | Kharidar Model Exam Set - 3 | |
6 | Career News and Info मंसिर ११, २०७४ | |
7 | नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक | |
8 | देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका | |
9 | Public Service Card भनेको के हो ? | |
10 | नेपालको दौत्य सम्बन्ध | |
Please login to view more important topics. |