Wednesday 3rd of March 2021
कर्मचारीहरुको फिङ्गर प्रिन्ट रेकर्ड गरेर प्रत्येक दिन कर्मचारी कार्यालयमा उपस्थित भएपछि कार्यालय परिसरमा राखेको यन्त्रमा कर्मचारीको औँला राखेपछि उक्त औँलामा भएको फिङ्गर प्रिन्ट मिल्ने कर्मचारीको हाजिरी रेकर्डमा जनिने विधुतीय पद्धतीलाई विधुतीय हाजिरी भनिन्छ ।
यसबाट कर्मचारी समयमा नै कार्यालयमा उपस्थित हुने, समयसम्म कार्यालय मै रहने, कार्यालयको उद्देश्य सहजरुपमा प्राप्त हुने, सरकारी कार्यालय चुस्त दुरुस्त हुने, कार्यालयबाट प्रदान हुने सेवा प्रवाह छिटो ,छरितो हुने, कार्यालय प्रभावकारी हुने अपेक्षा गरिन्छ ।
यो विधि खर्चिलो हुने , यसबाट उपलब्ध हुने रेकर्ड व्यवस्थापन गर्न छुट्टै प्राविधिक आवश्यक पर्ने जस्ता सीमा भएपनि युग अनुकुल सेवा भएकोले अवलम्बन गर्नु उचित हुन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | EVDO सेवा | |
2 | अभिलेख व्यवस्थापन भनेको के हो ? | |
3 | हवाइ सेवा सम्बन्धी विविध जानकारी | |
4 | Career News and Info श्रावण २५, २०७४ | |
5 | विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम | |
6 | Kharidar Model Exam Set - 3 | |
7 | एउटा किताब साक्षरता अभियान –२०१५ | |
8 | नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु | |
9 | उधारो खर्चको व्यवस्था | |
10 | हिग्स बोसोन | |
Please login to view more important topics. |