Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

जि पि एस रेडियो कलर

कुनै जनावर वा अन्य वस्तुको अवस्थिति पत्ता लगाउन त्यस्तो जनावरको कुनै भागमा जडान गरिने उपकरणलाई जि पि एस रेडियो कलर भनिन्छ । यस्तो रेडियो कलर जडान गरेपछि उक्त जनावर जहाँ भएपनि उसको अवास्थिति र क्रियाकलाप पत्ता लगाउन सकिन्छ । यो  उपकरण ध्रुवे हात्तिमा पनि जडान गरिएको थियो।


Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ३, २०७४
2 साईबर आक्रमण भनेको के हो ?
3 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
4 नेपालको विकासक्षेत्र, अञ्चल, जिल्लाहरूको सदरमुकाम
5 २०७१ सालका कलाश्री पुरस्कार
6 नागरिक समाज परिचय
7 ग्रेट हिमालयन ट्रेल
8 रेड र रेड प्लस
9 व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु
10 विश्व साहित्यका ६ प्रमुख कृतिको नाम ,लेखक र प्रकाशन मिति
Please login to view more important topics.