Friday 26th of February 2021
बर्डफ्लु किटाणु एभियन इन्फ्लुयन्जा अर्थोकिक्सोविरिडो समूहको ‘ ए ’ समूहमा पर्दछ । यो किटाणु चरा तथा कुखुराको सुलीमा हुने गर्दछ । एक ग्राम संक्रमित सुलिले १० लाख कुखुरमा संक्रमण फैल्याउन सक्छ भनिन्छ । यस्तो सुली टाँसिएको अण्डा ,अण्डाको क्रेट, दानाको वोरा ,फार्ममा जाने मानिसको जुत्ता,लुगा ,हात र कुखुरा ओसार्ने गाडी मार्फत यो किटाणु सर्दछ । यसको संक्रमणबाट मानिसमा सुरुमा ज्वरो आउने, खोकी लाग्ने,घाँटी दुख्ने, फोक्सोमा असर गर्ने , निमोनिया हुने जस्ता लक्षण देखिइ मानिसको ज्यान समेत जान सक्ने हुन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | मानव अधिकारका पुस्ताहरुको विभाजन | |
2 | वातावरण व्यवस्थापन भनेको के हो ? | |
3 | प्रशिद्ध वैज्ञानिक लुई पास्चर (Louis Pasteur) | |
4 | UNO का अंगहरु | |
5 | चुनावी मन्त्री परिषद २०६९ | |
6 | नेपालको पहिलो विधुतीय पुस्तकालय | |
7 | Career News and Info चैत्र १७, २०७३ | |
8 | Career News and Info वैशाख २०, २०७४ | |
9 | बायोमेट्रिक प्रणाली भनेको के हो ? | |
10 | नेपालले दोहोरो करमुक्ति सम्झौता गरेका मुलुकहरु | |
Please login to view more important topics. |