Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बर्डफ्लु

बर्डफ्लु किटाणु  एभियन इन्फ्लुयन्जा अर्थोकिक्सोविरिडो समूहको ‘ ए ’ समूहमा पर्दछ । यो किटाणु चरा तथा कुखुराको  सुलीमा हुने गर्दछ । एक ग्राम संक्रमित सुलिले १० लाख कुखुरमा संक्रमण फैल्याउन सक्छ भनिन्छ । यस्तो सुली टाँसिएको अण्डा ,अण्डाको क्रेट, दानाको वोरा ,फार्ममा जाने मानिसको जुत्ता,लुगा ,हात र कुखुरा ओसार्ने गाडी मार्फत यो किटाणु सर्दछ । यसको संक्रमणबाट मानिसमा सुरुमा ज्वरो आउने, खोकी लाग्ने,घाँटी दुख्ने, फोक्सोमा असर गर्ने , निमोनिया हुने जस्ता लक्षण देखिइ मानिसको ज्यान समेत जान सक्ने हुन्छ ।


Other Topics

S.N Title Description
1 युरेनियम के हो ?
2 Career News and Info असार १४, २०७४
3 Career News and Info श्रावण ४, २०७४
4 Career News and Info असार २९, २०७४
5 Career News and Info असार १९, २०७४
6 कविता गाउँ
7 Kharidar Model Exam Set - 3
8 सुनौला हजार दिन भनेको के हो ?
9 मलाला दिवस
10 नेपालका जलविद्युत आयोजनाहरु
Please login to view more important topics.