Notice

मुहम्मद युनुस

गरिवी निवारणमा नौलो अवधारणा ल्याएर संसारभर ख्याति कमाएका व्यक्तित्व नै मुहम्मद युनुस हुन ।  उनी वंगलादेशका नागरिक हुन। जसले विपन्नलाई विनाधितो ऋण दिएर उनिहरुको आर्थिक अवस्था उकास्न सकिन्छ भन्ने मान्यता पुष्टी गरेका छन् । उनलाई यहि कार्य गरेवापत नोवेल शान्ति पुरस्कार सन् २००६ मा प्राप्त गरेका छन् ।

Other Topics

S.N Title Description
1 Career News and Info चैत्र २२, २०७३
2 Career News and Info वैशाख २०, २०७४
3 बहुक्षेत्रीय पोषण योजना
4 केही महत्वपूर्ण राजनीतिक घटनाहरु
5 कृषि चलन
6 Career News and Info जेठ ८, २०७४
7 नेपालमा रेलको इतिहास
8 डिजिटल डिभाइड
9 थाड (THAAD) के हो ?
10 जी.एन.एस.एस. प्रविधि
Please login to view more important topics.