Notice

सुधारिएको चुलो

खाना पकाउन ग्रामीण क्षेत्रमा प्रयोग गरिने चुलोलाई  सुधार गरि बनाएको चुलो नै सुधारिएको चुलो हो। यसको प्रयोगले दाउरा ६० %  कम खपत हुने ,घर धुवाँ  रहित हुने ,गृहणीको स्वास्थ्यमा फाइदा पुग्ने ,वनजङ्गल संरक्षण हुने जस्ता फाइदा हुन्छ । यस्तो चुलोको प्रयोगको प्रवद्धन गर्न नेपाल सरकारको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र उर्जा क्षेत्र सहयोग कार्यक्रमको सहयोग रहेको छ । यो चुलो बनाउन रोजगारी समेत बढेको पाइन्छ ।

Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ६, २०७४
2 विश्वको जनसंख्या
3 विस्केट जात्रा
4 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
5 Borstal School (वोर्सटल स्कूल)
6 Career News and Info भाद्र २७, २०७४
7 लदी ( कोशी ) पूजा
8 प्लुटाईड भनेको के हो ?
9 संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु
10 अम्लीय वर्षा (Acid Rain) भनेको के हो ?
Please login to view more important topics.