Notice

एकद्वार विज्ञापन नीति पारित

देशभरका सञ्चार निकायहरुले आफूले प्रकाशन तथा प्रसारण गर्नुपर्ने विज्ञापन वा सूचनालाई सूचना विभाग मार्फत प्रकाशन प्रसारण गर्नुपर्ने छ । संचार सचिवको संयोजकत्वमा रहेको एक समितिले प्राप्त विज्ञापन समानुपातिक वितरण गर्नका लागि मार्गदर्शन गर्ने छ ।

निर्देशिकामा सञ्चारमाध्यमको पहुँच, वितरण संख्या, दर्शक र पाठक संख्याका आधारमा समानुपातिक रुपमा विज्ञापन दिईने उल्लेख गरिएको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info पाैष ३, २०७४
2 नेपालका उद्योगहरूकाे विभाजन
3 Career News and Info श्रावण १६, २०७४
4 सेल्फी अभियान
5 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
6 युरेनियम
7 आठौं साफ च्याम्पियनसिप
8 संचित कोष
9 कवि सुमनलाई सार्क लिटेररी अवार्ड प्रदान
10 मेड इन नेपाल :
Please login to view more important topics.