Notice

अनलाईन मार्फत कम्पनी दर्ता शुरु

कम्पनी दर्ता (रजिष्टेसन) को जिम्मा  पाएको कम्पनी रजिष्टारको कार्यालयले पहिलो पटक मिति २०६९ माघ २५ देखि  अनलाइन मार्फत कम्पनी दर्ता सुरु गरेको छ। पहिलो पटक दर्ता हुनेमा "कर्पोरेट ल युजर्स" भएको र यस सेवाको शुरुवात तथा कार्यक्रमको उद्घाटन उद्योग मन्त्री अनिल कुमार झाले गरेका थिए ।


Other Topics

S.N Title Description
1 धरौटी स्रेस्ता प्रणाली
2 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
3 Career News and Info जेठ १२, २०७४
4 सुर्तीजन्य पदार्थ नियन्त्रणमा नेपाललाई अवार्ड
5 नेपालका विशिष्ट पदाधिकारी
6 काठमाडौं उपत्यकाका चार भन्ज्याङहरु
7 रेड (REDD) वा रेडप्लस (REDD+) भनेको के हो ?
8 विश्व साहित्यका ६ प्रमुख कृतिको नाम ,लेखक र प्रकाशन मिति
9 Career News and Info श्रावण ६, २०७४
10 विश्वकै होचि महिला
Please login to view more important topics.