Notice

नयाँ नेपाल निमार्ण कोष स्थापना

सरकारले राष्ट्रिय स्वयंसेवा अभियान संचालन गरी मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न नयाँ नेपाल निर्माण कोष स्थापना गरेको छ । मन्त्रिपरिषदले “राष्ट्रिय स्वंयसेवा अभियान निर्देशिका २०६९” जारी गरी कोषको स्थापना गरिएको हो । यसमा स्वदेशी विदेशी जो सुकै नागरिक व्यक्ति वा संस्थाल स्वेच्छिक रुपमा सहयोग गर्न सक्नेछन् ।


Other Topics

S.N Title Description
1 Career News and Info पाैष ३, २०७४
2 प्रथम विद्यालय राष्ट्रिय खेलकुद
3 लिभ टुरिजम
4 निजामती सेवा
5 चौथो हेल्थ अवार्ड २०७१
6 Career News and Info वैशाख ८, २०७४
7 Career News and Info अाश्विन ६, २०७४
8 रियो प्लस सम्मेलन
9 नेपालका हिमालहरू
10 चार शहीद सम्बन्धी जानकारी
Please login to view more important topics.