Notice

सरकारद्वारा क्षतिपूर्ति सहितको नागरिक वडापत्र जारी

सरकारले ५ ओटा विभागमा क्षतिपूर्ति सहितको नागरिक वडापत्रको जारी गरेको छ । सूशासन ऐन अन्तरगत जारी सो वडापत्रले ती विभागको काम कारवाहीमा चुस्त दुरुस्त बनाउने छ । ति ५ विभागहरुमा:

१) अध्यागमन विभाग

२) वैदेशिक रोजगार विभाग

३) यातायात व्यवस्था विभाग

४) मालपोत विभाग र

५) नापी विभाग छन् ।

वडापत्र अनुसार काम नभएमा वा तोकिएको समयभित्र काम नभएमा त्यस्ता सेवाग्राहीलाई २५०/- देखी ५०००/- सम्म क्षतिपूर्ति दिनु पर्नेछ ।


Other Topics

S.N Title Description
1 Career News and Info वैशाख १०, २०७५
2 दीगो उर्जा सम्बन्धी कुन सम्मेलन कहाँ
3 Career News and Info वैशाख ७, २०७४
4 Career News and Info जेठ २४, २०७४
5 प्रधान न्यायधिश नेतृत्वका चुनावी मन्त्रीपरिषद
6 बारबारा एडम्स खोजी पत्रकारिता पुरस्कार
7 आजको खबर – १६१
8 ओस्कार अवार्ड
9 विश्वकप इतिहास
10 Career News and Info वैशाख १६, २०७५
Please login to view more important topics.