Notice

अपरेशन जलकुम्भी

कास्की जिल्लामा विद्यमान गुन्डागर्दि समस्या समाधानार्थ प्रहरीले चलाएको अभियान नै “जलकुम्भी अपरेशन” हो । जसरी फेवाताललाई जलकुम्भीले कुरुप बनाएको छ , त्यसै गरी सुन्दर पोखरालाई गुन्डागर्दिले दुःख दिएको छ । त्यसै कारण यस जिल्लामा “जलकुम्भी अपरेशन” शुरु गरिएको प्रहरीको जवाफ छ । यो अभियान २०६९ माघको अन्तिम सातावाट शुरु भएको छ ।


 


Other Topics

S.N Title Description
1 व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु
2 Career News and Info असार ३, २०७४
3 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
4 Career News and Info अाश्विन १७, २०७४
5 विश्वको जनसंख्या
6 नेपालका जलविद्युत आयोजनाहरु
7 नोवेल पुरस्कार घोषणा हुने दिनहरू/घोषणा गर्ने निकाय
8 दुई तिहाई बहुमतले पारित गर्नुपर्ने सन्धि/ सम्झौता
9 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
10 Career News and Info चैत्र २०, २०७३
Please login to view more important topics.