Notice

प्लुटाईड भनेको के हो ?

अन्तराष्ट्रिय खगोल शास्त्री संघ ले सन् २००६ मा “प्लूटो” लाई ग्रहको सूचीबाट हटाएर पश्चात सोही संघको सन् २००८ मा बसेको (नर्वेको ओस्लोमा ) बैठकबाट “प्लूटाईड ” को दर्जा दिईएको छ । यति मात्र होईन आठौं ग्रह नेप्चुन (वरुण) भन्दा परका गररुत्वाकर्षण भएका, गोलाकार र चम्किला सबै खगोलिय पिन्डलाई प्लुटाईड भन्ने निर्णय समेत सोही बैठक बाट गरिएको छ ।

 


Other Topics

S.N Title Description
1 रशियामा विश्वकै लामो पुल
2 जनगणना भन्नाले के बुझिन्छ ?
3 नागरिक समाज परिचय
4 हनुमानढोका दरबार खतराको सूचीमा
5 विश्व अस्थिर (फ्रेजाइल) मुलुक
6 मानव विकास सम्बन्धी आठौं अन्तराष्ट्रिय सम्मेलन नेपालमा
7 Career News and Info श्रावण १८, २०७४
8 Career News and Info असार १२, २०७४
9 आठौं साफ च्याम्पियनसिप
10 नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदा समिति
Please login to view more important topics.