Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

2012 डि ए 14 के हो ?

यो एक उल्का पिन्ड हो । २०१३ फेब्रुअरी १५ मा पृथ्वीको नजिकबाट जाने यो पिन्डमा झन्डै २ खर्व डलर बराबरको बहुमूल्य धातु, खनिज र पानी रहेको अनुमान गरिएको छ । पृथ्वीको खनिज सम्पदा नष्ट हुँदै गएको अवस्थामा अन्तिरक्षमा देखा पर्ने यस्ता पिन्डमा रहेको मानिएको ठूलो परिमाणको धातु तथा खनिजले मानव जीवनमा थप आसा जगाएको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info असार १, २०७४
2 नागरिक समाज परिचय
3 Career News and Info भाद्र ७, २०७४
4 बिभिन्न जातिका नृत्यहरू
5 कृषि गणना २०६८ अनुसार को हो त कृषक ?
6 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
7 जेरियाट्रिक सेवा भनेको के हो ? वार्ड के हो ?
8 Career News and Info चैत्र १४, २०७३
9 विश्वको सर्वोच्च शिखर सगरमाथा
10 सार्क उर्जा सम्मेलन
Please login to view more important topics.