Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

मुखिया प्रणाली

परम्परागत मुखिया प्रणाली मुस्ताङ्ग जिल्लामा कायम नै छ । जनताहरु स्थानीय प्रशासन भन्दा मुखियाको वढी विश्वास गर्दछन् । त्यहाँ मुखियाका आफ्नै नियम कानून हुन्छन् । समाजका सदस्यहरु मिलि मुखियाको छनौट गर्छन र अर्को मुखिया नबने सम्म उक्त मुखियाले कार्यभार समालिरहन्छ । मुखियाको आदेशलाई सामान्यतया वाध्यात्मक  आदेशको रुपमा पालना गरिन्छ । मुस्ताङ्गको जोमसोममा “गाउँ मुखियाको कार्यालय”भनेर वोर्ड नै देख्न पाइन्छ । यस्तै विभिन्न गाउँमा गाउँ मुखियाहरु चुनिएर काम गरिरहेको पाइन्छ ।


Other Topics

S.N Title Description
1 CDM (Cash Deposit Machine)
2 घोडे जात्राको बारेमा जानकारी
3 म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?
4 आजको खबर – १७३
5 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
6 Career News and Info श्रावण १८, २०७४
7 Career News and Info वैशाख २४, २०७४
8 आदिवासी चलचित्र महोत्सव – २०७४
9 सार्क खाद्य भण्डारः–
10 नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु
Please login to view more important topics.